हिमालय स्पोर्टस् र डीगोमा विश्वकप फुटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया
▸ यस स्टोरीको अंश: एसप्रो मिडियाले FIFA World Cup 2026 को प्रत्यक्ष प्रसारण अधिकार किन्यो
एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›