नेपालमै विश्वकप २०२६ हेर्न पाइने, एसप्रो मिडियाले सिधै किन्यो प्रसारण अधिकार
▸ यस स्टोरीको अंश: एसप्रो मिडियाले FIFA World Cup 2026 को प्रत्यक्ष प्रसारण अधिकार किन्योएसप्रो मिडियाले फिफासँग सिधै सम्झौता गर्दै नेपालमा FIFA World Cup 2026 को प्रत्यक्ष प्रसारण अधिकार खरिद गरेको छ । भारत र चीनमा प्रसारण अधिकारबारे अन्योल भइरहेका बेला नेपाली कम्पनीले पहिलोपटक फिफासँग प्रत्यक्ष सम्झौता गरेर अधिकार प्राप्त गरेको हो । एसप्रो मिडियाका अध्यक्ष सोम धितालका अनुसार कम्पनीले १७ लाख ७५ हजार अमेरिकी डलर अर्थात् करिब २७ करोड २५ लाख रुपैयाँमा प्रसारण अधिकार किनेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›