गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
▸ यस स्टोरीको अंश: गोरखामा सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर मजदुर दुखीलाल यादवको मृत्यु
गोरखामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर एक मजदुरको मृत्यु भएको छ । सप्तरी घर भएका ४१ वर्षीय दुखीलाल यादवको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›