गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
गणतन्त्र दिवस २०८३ मूल समारोहका क्रममा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस हुनुभएको छ । राजधानीस्थित सैनिक मञ्च टुँडिखेलमा जारी मूल समारोहकै बीचमा ती सैनिक जवान अचानक बेहोस हुनुभएको हो । घटनापछि त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूले तत्काल उनलाई उद्धार गरी प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा लग्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›