तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस

यस स्टोरीको अंश: कैलालीमा गर्मीले बेहोस भएका सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं ल्याइँदै
www.nepalviews.com · 1 हप्ता अघि

कैलालीमा सशस्त्र प्रहरीका आठ जवान बेहोस भएका छन् । राजस्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू