टुँडिखेलमा ‘गणतन्त्र दिवस २०८३’ मा यस्तो देखियो(तस्विरहरु)

यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.reportersnepal.com · 11 घण्टा अघि

गणतन्त्र दिवस २०८३ आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रमका साथ मनाइएको छ । शुक्रबार गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना गरिएको थियो । टुँडिखेलमा कार्यक्रम आयोजना हुनुअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू