सगरमाथा र लोत्से आरोहण गर्ने सशस्त्र प्रहरीका दुई महिला जवानलाई बढुवा गरिने

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
pradeskhabar.com · 4 दिन अघि

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल, नेपालका दुई महिला जवानलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पाको तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई निर्धारित अवधि पूरा भएपछि हवलदार पदमा बढुवा गरिने भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू