सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीकी अनिता कार्की सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला बनिन्
सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन् । जेठ ३ गते बिहान १०:२० बजे चुचुरोमा पुगेकी उनी सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने तेस्रो कर्मचारी र महिला कर्मचारीमध्ये पहिलो आरोही बनेकी छन् । उनले यसअघि चुलु फार इस्ट र लोबुचे हिमालको पनि सफल आरोहण गरिसकेकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित