सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा ल्होत्से हिमाल आरोहण
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले ८,५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छन्। यससँगै उनी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बनेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›