सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन्। सशस्त्र प्रहरीका अनुसार उनी जेठ ३ गते (मे १७) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी हुन्। यो उपलब्धिसँगै उनी सशस्त्र प्रहरी बल, नेपालबाट सगरमाथा आरोहण गर्ने तेस्रो कर्मचारी बनेकी छन् भने महिला कर्मचारीमध्ये पहिलो आरोहीको रूपमा अभिलेखित भएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›