कानुन व्यवसायीहरूको सेवा शुल्क तत्काल निर्धारण गरियोस् : सांसद लामा
▸ यस स्टोरीको अंश: सांसद लामाद्वारा कानुन व्यवसायीको सेवा शुल्क निर्धारण र करको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले कानुन व्यवसायीहरूको सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् । न्यायका लागि सेवा शुल्क अति महँगो भएकाले सरकारले कानुन व्यवसायीहरूको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानुन निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित