गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहित विशेष राहत प्याकेज ल्याउन एमालेको माग
▸ यस स्टोरीको अंश: महावीर पुनद्वारा ट्याक्सीको 'कालो प्लेट' वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोपनेकपा (एमाले)ले गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । एमालेले इन्धनमा लगाएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन पनि माग गरेको हो । एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले महँगीमा पिल्सिएका जनतालाई राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित