कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको पहिलो महाधिवेशन भोलि
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको दिन राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको पहिलो महाधिवेशन भोलि (शनिबार) काठमाडौंमा हुने भएको छ। सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२ बजेबाट सुरु हुने महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो र हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा केन्द्रीय तदर्थ कार्यसमिति छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›