चन्द्रपुर नगरपालिकाद्वारा कार्यालय र विद्यालय सञ्चालन समयबारे नयाँ व्यवस्था

यस स्टोरीको अंश: पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा विभेदविरुद्ध आन्दोलन घोषणा गर्‍यो
ehimalayatimes.com · 1 हप्ता अघि

चन्द्रपुर नगरपालिकाले आफ्नो मातहतका कार्यालय तथा विद्यालयहरूको सञ्चालन समय सम्बन्धी नयाँ सूचना जारी गर्दै जेठ १० गतेदेखि लागू हुने गरी कार्यालय तथा विद्यालयको समय तालिका निर्धारण गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन् भने नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, पशुसेवा तथा कृषि शाखा र अस्पतालहरूको कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू