गर्मी बढेपछि दुई पालिकामा विद्यालय बिहानी सत्रमा
▸ यस स्टोरीको अंश: आठ आमा र हजुरआमा एसईई परीक्षामा उत्तीर्ण, ६० वर्षीया रमिनकुमारी राई पनि सफल
अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै दुवै नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि बिहान १० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›