आइतबारदेखि मलमास सुरु हुँदै, के गर्ने ? के नगर्ने ?
▸ यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्याप्रत्येक ३२ महिना १६ दिनमा आउने मलमास (अधिकमास) आजदेखि सुरु भएको छ र यो आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिनालाई मलमास भनिन्छ । यस अवधिमा नित्य कर्म, पूजापाठ, जप, ध्यान गर्न हुने तर नयाँ व्रत सुरु गर्न नहुने शास्त्रीय मान्यता छ । विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता माङ्गलिक कार्य र गर्भाधान गर्नु नहुने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›