हिन्दु धर्मावलम्बीको विशेष धार्मिक महत्त्व बोकेको मलमास सुरु
▸ यस स्टोरीको अंश: रसुवाको गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला सुरुहिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको अधिक मास (मलमास) सुरु भएको छ। यस वर्ष अर्थात् २०८३ सालको जेठ महिनाको ३ देखि असार १ गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । जेठ महिनाको २ गते शनिबार र ३१ गते आइतबारका दिन औंशी तिथि परेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित