अधिकमास : सडकको गणनाको विज्ञान र अध्यात्मको सङ्गम

यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग
baahrakhari.com · 1 हप्ता अघि

अधिकमास, जसलाई मलमास वा पुरुषोत्तम मास पनि भनिन्छ, हिन्दू सनातन संस्कृतिमा खगोल विज्ञान र अध्यात्मको सङ्गम हो। प्रत्येक तीन वर्षमा थपिने यो अतिरिक्त महिनाले सौर्य र चन्द्र वर्षको गतिको अन्तर मिलाएर ऋतुहरूसँग समय गणनालाई एकाकार गराउँछ। यस अवधिमा भौतिक इच्छा वा फल प्राप्तिको उद्देश्यले गरिने सकाम र माङ्गलिक कार्य निषेध छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू