सवारी साधन र पाटपुर्जा आयात बढ्योः भारत र चीनबाट भित्रिए अर्बौंका यातायातका साधन
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १४ खर्ब नाघ्यो, आयात र निर्यात दुवै बढे
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षमा सवारी साधन र तिनका पाटपुर्जाहरू (स्पेयर पार्ट)को आयातमा उल्लेख्य वृद्धि भएको छ । मुलुकमा यातायातका साधनको माग बढेसँगै भारत, चीन र अन्य मुलुकहरूबाट हुने आयातको आकार फराकिलो बनेको सर्वेक्षणले देखाएको हो । आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा भारतबाट ५५ अर्ब ६६ करोड १० लाख रुपैयाँ बराबरका यातायातका साधन र पाटपुर्जाहरू आयात भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›