विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
nepaltvonline.com · 2 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । इद–उल–अज्हा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू