‘पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ’: उपराष्ट्रपति
▸ यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र सभापति थापाले बकर इदको शुभकामना दिँदै भाइचारा र सद्भावमा जोड दिए
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित