आयोगको प्रतिवेदनमा बयानबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम भयो: रक्षा बम
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस
जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधपुछबिनै नाम समावेश गरिएको भन्दै सरकार र आयोगको कार्यशैलीप्रति आपत्ति जनाएकी छन्। उनले सरकारको नियत न्याय दिने भन्दा राजनीतिक प्रतिशोध साध्ने र आन्दोलनको अपराधीकरण गर्नेतर्फ केन्द्रित रहेको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›