प्रतिवेदनमा नाम समेटिएपछि आशिका तामाङको आपत्ति
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नाम समेटिएपछि आशिका तामाङको आपत्ति
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख भएपछि रास्वपा सांसद तथा पूर्वसामाजिक अभियन्ता आशिका तामाङ ले तीव्र असन्तुष्टि जनाएकी छन् । आयोगले आफ्नो मानवीय कार्यलाई बेवास्ता गरी अभिव्यक्तिलाई मात्रै निशाना बनाएको उनको आरोप छ । सन् २०१८ देखि भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले आफू सधैँ युवा पुस्ताको पीडा र आक्रोशको पक्षमा उभिएको बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›