भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी
▸ यस स्टोरीको अंश: भारतको बिहारमा यात्रुवाहक रेलको डिब्बामा आगलागी
भारतको पूर्वी राज्य बिहारको सासाराम रेल्वे स्टेशनमा एउटा यात्रुवाहक रेलको डब्बामा अचानक आगलागी भएको छ । बिहारको राजधानी पटनाबाट करिव १५७ किलोमिटर पश्चिममा अवस्थित उक्त स्टेशनमा भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले जनाएका छन् । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›