पथरीमा जलेको बीवाईडी एट्टो ३ मा ब्याट्री सुरक्षित- साइमेक्स इंक
मोरङको पथरीमा गत मे ७ मा आगलागी भएको बीवाईडी एट्टो ३ सम्बन्धमा नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। कम्पनीले प्रारम्भिक प्राविधिक अनुसन्धानका आधारमा आगलागीको कारण उच्च–भोल्टेज ब्याट्री वा पावरट्रेन प्रणाली नभएको दाबी गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित