भारतको बिहारमा डुंगा दुर्घटना : ३ जनाको मृत्यु, ५ बेपत्ता

यस स्टोरीको अंश: बिहारमा डुंगा दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता, खोजी कार्य जारी
pradeskhabar.com · 12 घण्टा अघि

भारतको पूर्वी राज्य बिहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त डुंगामा करिब १५ जना सवार थिए, जसमध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू