बाँदरले मानवीय विस्थापन बढ्यो कि विस्थापनले बाँदर ?
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउने अभियान सुरु गर्यो
मध्यपहाडी क्षेत्रका जनप्रतिनिधिहरूले प्रतिनिधिसभा बैठकमा बाँदर नियन्त्रणको विषयलाई प्राथमिकताका साथ उठाइरहेका छन् । सांसदहरू बाँदर नियन्त्रणका उपाय, कारण र परिणामबारे चर्चा गरिरहेका छन् । सांसद महावीर पुनले “बरु रकेट बनाउन सजिलो छ, बाँदर नियन्त्रणको उपाय पत्ता लगाउन गाह्रो छ” भन्ने अभिव्यक्ति दिएका छन् । पहाडी ग्रामीण वस्तिको जनसंख्या कम हुनु, भू-भाग विशाल हुनु र बसाइसराइको तीव्रताले वन र वन्यजन्तुको विस्तार आक्रामक हुनुजस्ता कारणले समस्या निम्त्याएको छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित