गम्भिर भइसक्यो बाँदर आतंकः ‘हल्का रमाइलो’ विषय नठान !
▸ यस स्टोरीको अंश: संसदमा बाँदर आतंकबारे बहस, नियन्त्रणका उपायबारे सांसद तामाङको सुझाव
संसदीय समिति र संसद् बैठकमा बाँदर आतंकबारे बहस छलफल भएको छ । केही जिल्लाका सांसदहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बाँदर आतंक निक्कै ठूलो र गम्भिर समस्या बनिसकेको पीडा व्यक्त गरेका छन् । उनीहरूले बाँदर नियन्त्रण गर्न नसक्ने हो भने कृषि क्षेत्रमा लगानी गर्नुको कुनै अर्थ नभएको जिकिरसमेत गरेका छन् । धादिङकी आशिका तामाङले संसद् बैठकमै बाँदर मार्ने मागको विरुद्ध नियमापत्ति गरिन् । उनले बाँदर नियन्त्रण गर्न काँढेतार र विद्युतीय धरापजस्ता उपाय सुझाइन् ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›
सम्बन्धित