सांसद रामप्रसादले सरकारलाई सोधे– मानिस ठुलो कि बाँदर ?

यस स्टोरीको अंश: किसानहरू रासायनिक मलको अभाव र वन्यजन्तुको आतङ्कले चिन्तित
www.onlinepana.com · 1 दिन अघि

आगामी आर्थिक वर्ष (२०८३/०८४) को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा नेकपाका सांसद रामप्रसाद ढुंगानाले बाँदर, बँदेल र चितुवाको आतङ्कले किसानहरू थातथलो छोड्न बाध्य भएको भन्दै सरकारसँग वन्यजन्तु नियन्त्रणका लागि ठोस नीति नभएको बताएका छन्। उनले मल र बिउको अभावसँगै बाली जोगाउनै मुस्किल परेको अवस्थामा सिद्धान्त र प्राथमिकताको अर्थ नहुने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू