‘बाँदर आतङ्क’ र त्यसबाट मुक्ति
▸ यस स्टोरीको अंश: भुटानी शरणार्थीद्वारा नेपालमै स्थायी बसोबासको मागसहित हस्ताक्षर अभियान सुरु
नेपालको पहाडी भेगमा बाँदरले आतङ्क मच्चाएर बालीनाली नष्ट गर्दा मानिसहरू विस्थापित हुन थालेका छन् । वन जङ्गल विनाश, बस्ती पातलिँदै जानु, गाउँमा आहारा नपाउनु, पूर्वाधार विकासले बासस्थानमा असर पार्नु र बाँदरको सङ्ख्या बढ्नु जस्ता कारणले यो समस्या बढेको छ । यसको व्यवस्थापनका लागि बाँदरको सङ्ख्या यकिन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित