सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यस स्टोरीको अंश: कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु
nagariknews.nagariknetwork.com · 16 घण्टा अघि

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो भने ट्याम्पु चालकसहित ८ जना घाइते भएका छन्। ठक्कर दिने सशस्त्रको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू