सर्पले डसेर बालकको मृत्यु

यस स्टोरीको अंश: सर्पले डसेर बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप
gorkhapatraonline.com · 10 घण्टा अघि

सर्लाहीको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरमा बुधबार साँझ विषालु सर्पले डसेर तीन वर्षीय बालक आदित्य गिरीको मृत्यु भएको छ। उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइए पनि उपचारकै क्रममा बालकको मृत्यु भएको हो। चिकित्सकको लापरवाही र उपचारमा ढिलाई हुँदा बालकको मृत्यु भएको भन्दै मृतकका परिवार तथा आफन्तले अस्पताल परिसरमा केहीबेर हो–हल्ला गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू