अदानीमाथिका सबै अमेरिकी अभियोग खारेज, मुद्दा स्थायी रूपमा समाप्त

यस स्टोरीको अंश: इमरान खान सरकार ढाल्न अमेरिकी दबाबको खुलासा: कूटनीतिक केबलले पुष्टि गर्‍यो
www.pardafas.com · 1 हप्ता अघि

अमेरिकी न्याय विभागले भारतीय व्यापारी गौतम अदानी र उनका भतिजा सागर अदानीमाथि लगाइएका सबै आपराधिक अभियोगहरू स्थायी रूपमा खारेज गरेको छ । यससँगै न्युयोर्कमा चलिरहेको उच्च प्रोफाइल धोकाधडी र वायर धोखाधडीसम्बन्धी मुद्दा पूर्ण रूपमा समाप्त भएको छ । यो निर्णयसँगै अदानी समूहविरुद्ध पछिल्ला महिनाहरूमा चलिरहेका सबै अमेरिकी नियामक र कानुनी अनुसन्धानहरू पनि अन्त्य भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू