अडानी अमेरिकी जरिवानामा सहमत

यस स्टोरीको अंश: गौतम अडानीले अमेरिकामा भ्रष्टाचार मुद्दा मिलाउन जरिवाना तिर्न सहमति जनाए
gorkhapatraonline.com · 1 हप्ता अघि

भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचार सम्बन्धी दीवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाउनुभएको छ । न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उहाँका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू