नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट परम्परागत ढाँचाभन्दा फरक र सुधारमुखी देखिएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको बजेटमा अर्थतन्त्रको संरचनात्मक रूपान्तरण, कानुनी सुधार, डिजिटल रूपान्तरण र निजी क्षेत्रको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित