‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र

यस स्टोरीको अंश: भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्र सुरु, कोशी प्रदेश सरकारको ६२ करोड लगानी
www.reportersnepal.com · 8 घण्टा अघि

भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको छ । यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू