खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
▸ यस स्टोरीको अंश: खोटाङको खानीडाँडा–थामर्खक सडक कालोपत्र सुरु
खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । सङ्घीय सरकार र कोशी प्रदेश सरकारको ५०/५० प्रतिशत गरी ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो । ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›