सर्वोच्च अदालतको अवस्थाप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीको सांकेतिक प्रदर्शन

यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च प्रशासनविरुद्ध लालटिन बालेर प्रदर्शन
prasashan.com · 1 हप्ता अघि

कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा गरिएको उक्त प्रदर्शन अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति सांकेतिक असन्तुष्टि जनाउने उद्देश्यले आयोजना गरिएको हो । बार एसोसिएसनले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू