नेपाललाई आईटी हब बनाउने सपनाः सम्भावना, चुनौती
▸ यस स्टोरीको अंश: सरकारको नीति तथा कार्यक्रम: संरचनात्मक सुधारको प्रयास र कार्यान्वयनका चुनौती
विश्व तीव्र गतिमा डिजिटल युगतर्फ अघि बढिरहेको छ र सूचना प्रविधि (आईटी) क्षेत्र राष्ट्रको आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुख्य आधार बनिसकेको छ। नेपालसँग आईटी क्षेत्रमा ठूलो सम्भावना छ र यदि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरुबीच दीर्घकालीन सोचसहित प्रभावकारी सहकार्य हुन सकेमा आगामी ५ देखि १० वर्षभित्र नेपाल दक्षिण एसियाकै उदाउँदो आईटी हवको रुपमा विकास हुन सक्छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित