नेपाललाई टेक हब बनाउने गरी काम गरिरहेका छौँ : सञ्चारमन्त्री

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्रमा लगानी र डिजिटल पूर्वाधार विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना
himalpress.com · 1 हप्ता अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा विकास गर्न सरकारले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन् । उनले गैरआवासीय नेपाली र डायस्पोराको सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न सहजीकरण गर्ने तथा दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकता दिने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू