अर्थमन्त्रीले सुरु गरे बजेट भाषण
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्योअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण दुवै सदनको संयुक्त बैठकमा सुरु गरेका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुवी कुमारी ठाकुरलगायत मन्त्रिपरिषद्का सदस्यहरु उपस्थित छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›