बजेट– विगत र वर्तमानः सुवर्णले ल्याएका थिए ५ करोड २५ लाखको पहिलो बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै, सुवर्ण शमशेरको पहिलो बजेटको स्मरण
newspolar.com · 10 घण्टा अघि

सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । २००८ सालमा मातृकाप्रसाद कोईराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो औपचारिक बजेट प्रस्तुत गरेका थिए । पछिल्ला वर्षहरूमा बजेटको आकार विस्तार भएपनि पुँजीगत खर्चको न्युन कार्यान्वयन, राजश्व संकलनमा दबाब र बढ्दो सार्वजनिक ऋणका कारण बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू