अपराह्न ४ बजेट आउँदै बजेट, कस्तो आउँदैछ ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे, करका दरमा पुनरावलोकन
arthasarokar.com · 16 घण्टा अघि

आज (जेठ १५ गते) अपराह्न ४ बजे राष्ट्रिय तथा प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । बजेट जेठ १५ गते नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू