अन्तर्राष्ट्रिय महिला भलिबलः घरेलु मैदानमा नेपाल पदकविहीन

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
gorkhapatraonline.com · 4 घण्टा अघि

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३-१ को सेटमा पराजित भयो । यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल चौथो स्थानमा रह्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू