नेपाललाई सोझो सेटमा हराउँदै फाइनल पुग्यो इरान, काजकिस्तानसँग हुनेछ उपाधि भिडन्त
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
नेपाली भलिबल टोली काभा वुमन्स भलिबल च्याम्पियनसीपको फाइनल पुग्न असफल भएको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इरानले नेपाललाई सोझो सेटमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । नेपालले अब शुक्रबार तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित