गणतन्त्रमा रविन्द्रको व्यंग्य : प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको शुभकामना!
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व नेता रविन्द्र मिश्रले गणतन्त्र दिवसको अवसरमा पुष्पकमल दाहाल (प्रचण्ड) लक्षित व्यंग्यात्मक स्टाटास लेखेका छन्। उनले प्रचण्डलाई 'प्रचण्ड युग'का नायक र 'प्रचण्डतन्त्र'का पिता भन्दै सबै प्रचण्डवादीहरूलाई 'प्रचण्डतन्त्र दिवस'को शुभकामना दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›