गणतन्त्र दिवसमा प्रचण्डले दिएको चार सन्देशः  संवाद, सहकार्य,  सहमति र संस्कार

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
arthadabali.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय मुद्दामा संवाद, सहकार्य, सहमति र संस्कारको महत्वमा जोड दिएका छन्। उनले नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको साझा उपलब्धि भएको र यसको मूल मर्मबाट पछि हट्ने वा सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू