क्वालिटीलाई ‘क्लिन इनर्जी’ र गौतमलाई ‘इनर्जी लिडर्स’ अवार्ड
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयको प्रश्न: जलाशययुक्त आयोजना किन अगाडि बढेनन्?
क्वालिटी रिन्युएवल इनर्जी प्रालिले ‘क्लिन इनर्जी कम्पनी’ अवार्ड र सो कम्पनीको सिइओ तुफान गौतमले ‘इनर्जी लिडर्स’ अवार्ड प्राप्त गरेका छन्। ‘नेपाल क्लिन इनर्जी सप्ताह(२०२६’ को अवसरमा क्वालिटी रिन्युएवलले ‘क्लिन इनर्जी कम्पनी अफ द यअर २०२६’ प्राप्त गरेको हो। नेपालका दुर्गम र सुगम दुवै क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा प्रदान गर्नुका साथै निरन्तर रूपमा क्लिन इनर्जी उत्पादन गरिरहेकोले सो कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित