सिटिजन लाइफले पायो ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अवार्ड
▸ यस स्टोरीको अंश: सिटिजन लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अवार्डबाट सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित समारोहमा यो पुरस्कार घोषणा गरिएको थियो। यो पुरस्कारले कम्पनीको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र जीवन बीमाको पहुँच पुर्याउन खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›