हुलास इन्फ्राका सिइओ इम्तियाज अलीलाई ‘सिइओ अफ द इयर’ सम्मान

यस स्टोरीको अंश: सांसद अधिकारीद्वारा किसानको भुक्तानी १५ दिनभित्र सुनिश्चित गर्न माग
bizpati.com · 1 हप्ता अघि

हुलास इन्फ्रा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इम्तियाज अलीलाई ‘सिइओ अफ द इयर – क्लिन इनर्जी इन्फ्रास्ट्रक्चर कम्पनी’ सम्मानबाट विभूषित गरिएको छ। नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा सोलार माउन्टिङ संरचना र अन्य पूर्वाधार निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड दिइएको हो। सम्मान ग्रहणपछि अलीले नेपालको ऊर्जा रूपान्तरणमा स्वदेशी उत्पादनको भूमिकाबारे चर्चा गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू